फेसबुकको होमपेजमा पढ्नै पर्ने न्युज, स्टाटस कसरी पढ्ने ?

तपाइले पढ्न चाहेको ब्यक्तिको पेसबुक पेज अथवा फेसबुक युजर ब्यक्तिको स्टाटस र अनलाइन पत्रपत्रिकाहरुको ताजा अपडेटहरु फेसबुक गृहपृष्ठमै पढ्न खोज्नु भएको छ तर कसरी हो थाहा छैन भने यस्तो गर्नुहोस्।~

गृहपृष्ठमै पढ्नको लागि उक्त  पेजमा लाइक गरे जस्तै गरेर Like बटनसंगै रहेको Follow मा जानुहोस् त्यहा तपाईं Unfollow, Default, See First देख्नुहुनेछ अब त्यहा तपाई  See First मा OK गर्नुहोस्। 

यस्तो गर्नु भने अब तपाइले पढ्न चाहेका ब्यक्ति र मिडियाहरुको न्युज तपाइले फेसबुक खोल्न साथ अथवा Home पेज News Feed मा जानू भयो भने अगाडी देखिने छ।