मुक्तक
पत्थरझैं कहिल्यै नदुख्ने यो मन ढुङ्गा भइदिए हुन्थ्यो।
दु:खहरु सबै पानी संगै बोकेर हिड्ने डुङ्गा भैदिए हुन्थ्यो।
मन अलि शान्त त हुँदोहो उजाड बगरझैं हुन्छ जीवन किन,
सदाबहार फुलिरहने फुलै फुलको थुङ्गा जस्तो भइदिए हुन्थ्यो।
©www.nbnabinudasi.blogspot.com