एउटा कथा-नवराज बुढा नबिन उदासी


सुरुवात कसरी गरुं म आफ्नो कथा
जलेको रैछ त्यों मेरो पुरानो ब्यथा...।

ओएस नेपाल डट कम र हाम्रो संसार डट नेटको संयुक्त प्रस्तुती कार्यक्रम गोरेटो गीतिकथा प्रस्तोता जीवन पराजुलीको साथमा, तपाईको गोरेटो हाम्रो गोरेटो अनि एउटै गोरेटो, जिन्दगीको गोरेटोमा हिँड्दा-हिँड्दै आईपरेका आरोह-अवरोह सुन्नुहोस ।