तपाइको जिज्ञाशा के हो त इजी वन अप ( EASY 1 UP ) ?


इजी वन अप एउटा यस्तो कम्पनी हो अझ भनौ एउटा यस्तो प्लात्फोर्म हो
 जस्ले इन्टरनेट मार्केटिंग सम्बन्धि सिक्दै पैसा पनि संग संगै कमाउने अवसर
 दिञ्छ !यो एउटा मल्टिलेबल मार्केटिंग कम्पनि हो | इजी वन अप एउटा अन्तराट्रिय, 
इन्टरनेट प्रोग्राम सिकाउने, गोबल्ली कम्पितिसनमा कसरि एक कदम अगाडी बस्ने भनेर
 सिकाउने कम्पनि हो | यसमा एक चोटी को लगानी बाट बस्रौ वर्ष सम्म पैसा कमाई 
राख्न सकिन्छ, अंग्रेजी मा भन्नु पर्दा One time investment and lifetime membership. 
यो एउटा यस्तो प्लात्फोर्म हो जसमा तपाई को 
लगानी कहिले पनि डुबदैन किनभने तपाइको
 पहिलो बिक्रि बाट नै तपाइको लगानी उठी 
सकेको हुन्छ | अरु थप जति बिक्रि गर्नु भयो 
सबै तपाई को प्रोफिट हुन्छ | तर त्यसको लागि
 मेहेनत र समय चाही दिन सक्नु पर्छ | हेर्नुस कुनै 
पनि बिजिनेस बिना लगानी अनि बिना मेहेनत कहिले 
पनि सफल हुदैन, यो बिजिनेस पनि त्यसबाट पर छैन | 
यो नसोच्नुस कि इन्टरनेट बिजिनेस भने पछि काम 
अनि मेहेनत नै नगरी पैसा त्यतिकै आउछ| यदपि यो बिजिनेसमा तपाईको
 सफलताको लागि तपाईले
 फुल गाइड र मद्दत पाउनु हुन्छ | स्टेप बाई स्टेप त्रेनिंग पाउनु हुन्छ ताकी तपैले छोटो समय धेरै 
पैसा कमाउन सकोस | यसको अलाबा कम्पनि कहाँ को हो, सस्थापक को हो , यसबाट पैसा कसरि
 कमाइन्छ, कम्पेनसेसन प्लान कस्तो छ, लेवल हरु के कस्तो छ, कति सम्म को लगानी बाट सुरु 
गर्न सकिन्छ सबै तल बिस्तृत रुपमा जानकारी दिने कोशिस गरेको छु |

join
को हो त सस्थापक अनि कहाँ छ त यसको अफिस ?

पिटर वोल्फिंग यो कम्पनि वा प्रोग्राम को सस्थापक हो 
जो एक भूपू U.S. मरिन(सैनिक) अनि अमेरिकाको
 राम्रो काम गर्ने कम्पनिहरुको रेतिंगमा A + पाउने 
कम्पनि - मल्टिप्लेस सिस्टम को मालिक हो जुन कम्पनि 
को बिस्व भरि दिस्त्रीब्युतर मात्र ४००,००० छ | 
पिटर वोर्ल्फिंग त्यहि आफ्नो कम्पनि सम्हाल्दै अमेरिकाको 
मन्हातन,न्युयोर्क मा बस्छ | अहिले हामीले कुरा गरि 
राखेको प्रोग्राम पनि त्यहि कम्पनि को एउटा भाग हो | 
पिटर वोर्ल्फिंगले आफ्नो त्यो कम्पनि १९९८ मा सुरुवात 
गरेको थियो जसले विभिन्न कम्पनीहरु को लागि सोफ्तवएर
 बनाई दिन्छ अनि कम्पनि को ग्राहकहरु बडाउन
 मद्दत गर्छ! यसको साथी मल्तिप्लेस सिस्टमले 
फोन ब्रोद्कास्तिंग, इमेल मार्केटिंग, सैक्षिक वेबिनार
 अनि टेक्स ब्रोद्कास्तिंग गर्ने काम पनि गर्छ | 
आफ्नो त्यहि कप्मानीको काम को अनुभब अनि 
आफ्नो आर्मी को 
अनुभब मिलाएर पिटर वोर्ल्फिंगले अझ सजिलो, भरपर्दो, काम गर्न
 सजिलो, छिटो छिटो बढ्ने बिजिनेस मोडेल तयार गरेर भर्चुअल दुनियामा 
पस्नु भयो जसमा एउटा अहिले कुरा गरि राखेको इजी वन अप पनि पर्छ | 

कस्तो छ त यसको लेबलहरु अनि कति सम्मको को लगानी बाट सुरु
 गर्न सकिन्न छ त यो बिजिनेस ?

यसको तहहरु वा लेबलहरु को कुरा गर्नु पर्दा, यसमा जम्मा ५ वटा लेबलहरु छन् :- 
१)इलेभेसन                               -------- $२५
२)इलेभेसन  इलाइट                  -------- $१००
३) भर्तेस्क                                 -------- $२५० 
४) भर्तेस्क इलाइट                     -------- $ ५००
५) भर्तेस्क प्रो (कनेक्ट)              -------- $१०००

यी सबै लेबलहरु मा कम्पनिको लागि केहि 
एडमिनिसत्रेसन फी पनि लाग्छ जुन लेबल 
अनुसारको फरक फरक हुन्छ| यसरि लेबलहरु 
हेर्दा हामीले यो बिजिनेस $२५ बाट सुरु गर्न सकिन्छ | 
पछि लगानी बढाउदै आफ्नो बिसिनेस पनि 
ठुलो बनाउदै लान सकिन्छ | तर यी लेबलहरु हेर्दा के बुझ्नु पर्छ भने यदि तपाई सानो लेबल 
बाट सुरु गर्नु भयो भने तपाइले त्यहि अनुसारको त्रैनिंग अनि फाइदाहरु पाउनु हुन्छ | 
अनि आफु माथि को लेबल मा जान चाहाना भयो भने फेरि पैसा तिरेर अपग्रेड  गर्नु पर्ने हुन्छ |
जस्तो मानौ कि तपाईले $२५ को लेबल बात सुरु गर्नु भयो अनि तपाई माथि अपग्रेड गर्दै जानु 
भयो भने $ २५०  को लेबल सम्म पुग्दा तपाई को $३७५ पर्न जान्छ| यसको सत्ता यो बिनिनेस
 को बारेमा राम्ररी जानेर बुझेर एकै चोटी $२५०  को लेवेल जोइन हुनु भयो भने तपाई को $२५० मात्र जान्छ| 
जसको मतलब तपाईको $१२५ पनि बच्छ साथ साथै तपाईले १ र २ लेबलको त्रैनिंगहरु अनि फाइदाहरु
 यतिकै पाउनु हुन्छ | यसरि जति माथिको लेबल जोइन हुन सक्यो तपाइलाई त्यति नै फाइदा अनि धेरै
 त्रैनिंग हरु पाउनु हुन्छ| यसैलाइ अंग्रेजीमा HIGH TICKET BUY भनिन्छ | हाइ टिकेटको बारेमा 
मैले लेखि त सकेको छु तर त्यो अंग्रेजीमा छ|  बुझ्न सक्नु हुन्छ भने हेर्न सक्नु हुन्छ |
कस्तो छ त यसको कम्पन्सेसन प्लान? कसरि कमाई हुन्छ त यो बिजिनेस मा ?

माथि नै भनि सकेको छ कि यो बिजिनेस मा तपाईको लगानी दुब्दैन| यसमा तपाई ढुक्क भए हुन्छ | 
अलि समय लेला तर एउटा बिक्रि हुना साथ तपाइको लगानी तपाइको हातमा हुन्छ | यो कम्पनिको 
कम्पन्सेसन प्लान भनेकै कसरि पैसा कमाउने भनेर जानकारी दिने प्रक्रिया हो | 

फेरी पनि माथि नै भनि सकेको छ यो कम्पनीबाट हामीले धेरै पैसा कमाउन सक्छौ, मेहेनत र 
लगनशिलता साथ काम गर्यो भने | अब आयो, कसरि त ? सुरु देखि जाउ, यो कम्पनिमा जोइन हुन
 लगानी चाहियो | लेबलहरु त तपाईले देखि सक्नु भयो | तपाई भन्दा अगाडी को बिजिनेस्मनसंग
 तपाईले किन्नु पर्छ | लगानी गरि सके पछि वा किनीसके पछि तपाई यो बिजिनेसको भित्र जान सक्नु हुन्छ | 
जाहा तपाईले विभिन्न त्रैनिन्ग्स, स्टेप बाइ स्टेप, फुल सप्पोर्ट अनि मद्दतका साथ सिक्नु हुन्छ |
 जसरि तपाईले पहिलाको मेम्बरसंग किन्नु भयो| त्यसरी नै तपाईले नै अरु लाइ बेच्न सक्नु पर्छ | 
एक जनालाइ बेच्न सक्नु भयो भने जुन लेबलको तपाईले बेच्नु भयो त्यो लेबलको मूल्य बराबरको 
१००% तपाईलै कमिसन आउछ| यहाँ निर के बुझ्न जरुरि छ भने यदि तपाई $२५ को लेबलमा 
छ र तपाईको मान्छेले $१०० को लेबल किन्न चाहायो भने तपाईलै $२५ मात्र कमिसन आउछ 
किनकि तपाई त्यहि लेबल मा हुनु हुञ्छ | यदि तपाई $१०० को लेबल मा हुनुहुन्थ्यो भने तपाइले 
$१०० नै कमिसन पाउनु हुन्थ्यो | अरु माथि लेबल को प्रक्रिया पनि सबै यस्तै भएर जाने हो | 
त्यसैले माथि भने जस्तै तपाई संग छ भने जति सक्दो माथि को लेबल मा लगानी गर्न खोज्नु 
पर्छ  अनि बिक्रि गर्दा पनि HIGH TICKET नै बिक्रि गर्न खोज्नु पर्छ ताकी जतिको बिक्रि गरे 
पनि त्यसको १००% कमिसन आफ्नो हातमा परोस |



अब एक जनालाइ तपाईले बिक्रि गर्नासाथ 
तपाईको हातमा तपाइको लगानी आयो | तपाई 
त्यसै त चुप लागेर बस्नु हुन्न | अरु पनि बेच्न खोज्नु हुन्छ | 
अरु जति बिक्रि भयो त्यो सबै तपाइको फाइदा हो |
 यहा सम्म को कुरा वा कम्पेंसेसन प्लान भर्तेस्क सम्म 
को लेबलको कुरा हो |तपाई भर्तेस्क लेबलको भन्दा 
पनि माथि जानु भयो भने अरु अझ बढी फाइदा उठाउन
 सक्नु हुन्छ | जस्तो कि भर्तेस्क लेबल सम्म तपाई ले 
जतिलाइ बिक्रि गर्नु भयो त्यति मात्र तपाईलै फाइदा आउछ | तपाईले बिक्रि गरेको व्यक्तिपनि बिजिनिस
 कै लागि यसमा जोइन भएको हो र उसले पनि तपाइले जस्तै, तपाइँ संगै सिकेर अरुलाई बिक्रि गर्दै
 फाइदा उठाउछ | अब कुरा कहाँ निर आयो भने यदि तपाई भर्तेस्क लेबल भन्दा माथिको लेबलमा 
हुनु हुन्छ | तपाइले एक जनालाइ बिक्रि गर्नु भयो | उसको १००% कमिसन त तपाईलाइ आयो| 
तपाइले बिक्रि गरेको व्यक्तिले अरु कसैलाई बिक्रि गर्नु भयो| त्यसको १००% कमिसन उसलाई
 नै जाने भयो| अब यहाँ निर कुरा छ है, उसले जसलाई तपाइले बिक्रि गर्नु भयो, उसको पहिलो 
बिक्रि पछि, दोस्रो बिक्रि गर्यो भने त्यसको १००% उसलाई नगैकन तपाईलाइ आउछ | भनेको 
मतलब तपाइले केहि गर्नु परेन, तपाइँको तलको व्यक्तिले सबै काम गरि दिन्छ, तपाइँ खाली कमिसन 
मात्र खाएर बस्ने हो | यो बिजिनिस अनि हाइ टिकेट सेल को बिसेसता नै यहि हो |

अब तपाईको मुनि को मुनिको व्यक्तिले पनि बिजिनेस गर्दै जान्छ | त्यो व्यक्तिको पनि दोस्रो 
बिक्रि हुन साथ त्यसको १००% कमिसन तपाइलाई आउछ साथै तपाइँले बिक्रि बाट कमाउने आफ्नो 
ठाउमा छदैछ| यसरि तपाइको सानो लगानी अनि तपाइको मेहेनत बाट तपाइँ ले धेरै भन्दा धेरै पैसा 
कमाउन सक्नु हुन्छ |

आखिर के बेच्ने त यो बिजिनेस मा ? 

यहाँ सम्म आइ पुग्दा हामीले इजी वन अप को बारेमा धेरै कुरा थाहा पाइसकेका छौ |
 यो बिजिनिस के हो, कहाँ को हो, कसरि गर्ने, कसरि पैसा आउछ आदि इत्यादी | पैसा कसरि कमाउने 
टपिकमा धेरै चोटी दोहोरियाको शब्द हो बिक्रि | आखिरमा के बिक्रि गर्ने त ?

हामीले माथि लेबलको कुरा गर्यौ | ति सबै नै यो बिजिनेसको प्रोडक्टहरु हुन् जुन हामी अरु व्यक्तिलाइ बिक्रि
 गर्छौ | यो बिजिनिनेसले   पहिले देखि नै सबै सेट अप गरि दिएको छ | हामीले जे सिक्छौ, जे 
जानेको हुन्छौ त्यहि चिज अरु लाइ बुझाएर बिक्रि गर्ने हो अनि कम्पनि बाट १००% कमिसन 
खाने हो | अरु शब्दमा भन्नु पर्दा कम्पनिले हामीलाई जे शिप सिकाउछ, जे त्रैनिंग दिन्छ, त्यहि शिप 
अनि त्रैनिंग कोर्सहरु यानी कि डिजिटल प्रोडक्टहरु  बिक्रि गर्ने हो | त्यसैले हामीलाइ त्यस्तो व्यक्तिहरु 
चाहियो जो इन्टरनेट काम मा इच्छुक होस्, जो जिबनमा केहि गरौ भन्ने भावनाको होस्, जो संग लगनसिलता, 
धर्यता, मेहेनत, दितरमिनेसन होस् |

यो बिसिनिसमा प्रोडक्ट कसरि बिक्रि गर्ने भनेर 
तपाइले चिन्ता लिनु पर्दैन |
 माथि नै भनि सकिएको छ कि यो कम्पनिले 
आफ्नो हरेक प्रोडक्ट पहिले देखि नै सबै तयार
 गरि राखेको छ | बस हामीले सिक्ने अनि अरुलाइ 
सिकाउने मात्र हो | त्यसमा पनि तपाइँलाइ स्टेप बाइ 
स्टेप त्रैनिंग, प्राइभेट कोचिङ्ग सिस्टम, फुल सप्पोर्ट 
अनि मद्दत मिल्लेछ | यो बिजिनेसमा एक ले अर्कोलाइ 
मद्दत गर्दै अगाडी बढ्ने हो | सबै मेम्बरहरु मिलेर एउटा टिम भएर अगाडी बढ्ने हो किनकि माथि भने
 जस्तै टिमवोर्क भए मात्र हामी सफल हुन सक्छौ |
Join and create


स्रोत : wiredtreasure 

,