लक डाउनमा यसरि घरमा बसेर अनलाइन मार्केटिंग गर्नुस

आउनुहोस  हामी अन्लाईन बाट नै तपाईको सपना पूरा गर्नेछौं ।
जमना अन्लाईन प्रबिधी नै भैसकेको छ । अनलाइन क्षेत्रका कम्पनीहरु बिश्वको सबैभन्दा धनी कम्पनीहरु बनिसकेको छ ।२१औं सताप्त्दीका हामी मानिसहरु नयाँ प्रबिधि र विषय संगै चलिरहनु पर्ने देखिन्छ ताकी कुवाको भ्यागुतो कुवा मा नै भन्ने नेपाली उखान संग मेल नखाला भन्न सकिन्न ।
कसरी घरमा नै बसि बसि पैसा कमाउने त ?
ईन्टरनेटको माध्यम बाट नै सिकेर गरिने कार्यलाई ईन्टरनेट कोर्स भनिन्छ !
हुन त अन्लाईन बाट पैसा कमाउने तरिकाहरु धेरै छन ती मध्य एक हो :

 EASY 1 UP 

Multilevel marketing Company which sells information how to earn money .

अनलाइन  कोर्स =अन्लाईन कमाई
फाईदा १००% नै बिश्वास गर्नुहोस् र बिश्वास दिलाउने मेरो जिम्मेवारी ।
अनलाई कोर्स मा सबै भन्दा पहिला त Traffic कसरी उत्पादन गर्ने त !
के हो यो Traffic ?

CONVERSION शब्द TRAFFIC संग कसरी सम्बन्धित रहेको छ त !

छोटकरी मा भन्दा Traffic :मेरो यो ब्लग पढ्नुहुने तपाईंहरु सबै मेरो traffic हुनुहुन्छ ।
अनि यो Conversion भनेको अनलाइन सम्बन्धि तपाईहरुको ईक्ष्या ,अन्लाईन बाट पैसा कमाउन चहानुहुन्छ भनी म माझ विभिन्न चासो मुलक प्रश्न गरि बुझ्दै हुनुहुन्छ र मैले तपाईलाई यस सम्बन्धि बिश्वास दिलाउन सके त्यहि नै हो : Conversion
यि भित्र विविध तरिका,बाटो हरु छन् म छोटकरीमा ब्याख्या गरिरहेको छु ।
यस सम्बन्धि अझ धेरै जानकारी लिन चहानुहुन्छ भने मलाई ९८२३१७८६०२ मा कल  गर्नु होला !

बाकी यता सुन्नुहोस :






,