कविता

येा जिन्दगी

 आकाशमा उड्ने चरी सरी
 भएको छ यो जीन्दगी
आफ्नो जन्मभूमिश्च छोडेर
बिदेश मा बस्नु परेको छ
जिन्दगी।

कस्ले बुझिदिन्छ ? उदास
मनकोको पिडा, आज आँशु
बगेर भएको छ गन्दगी
 खै ! कस्तो यो मेरो कर्म ?
आफैलाई धिक्कार  लाग्छ
यो जिन्दगी।।

दासता संगै आँशु पिएर
बितेको छ,यो जिन्दगी
यो मन आज दु: खित छ
तर, दुनियाँले  यो झ्याली
पिटेको  छ।
 कस्तो यो जिन्दगी ? 

मोज  मस्ती गर्छन
साथीभाइहरुले  यस्तै
हो यो जिन्दगी भन्दै,
आखिर ! हुन् पनि रहेछ  
 मरे पछि के लानु छ र
  यो जिन्दगी !