गजल

गीत- मेरो कुनै बिश्वास...
-नवराज बुढा "नवीन उदासी"

मेरो कुनै बिश्वास छैन भने।
सङ्गै जिउने आस छैन भेन।

एक्लै मलाई छोडी गए हुन्छ।
वाचा जति सबै टोडी गए हुन्छ।

मैले सम्झिदानि भुल्न खोज्छ्यौ।
सुकाएर दिन अन्तै फुल्न खोज्छ्यौ।

भन अब एकोहोरो माया कति गरुँ ?
स्वप्ना थियो प्रेमको दियो सङ्गै मरु