मेरेा बारेमा...

म नबराज बुढा 'नबिन उदासी' हुँ, हाल म पाहाङमा छु। वेव,ग्राफिक्स, पत्रकारिता र साहित्य मेरा सबै रुचिका बिषयहरु हुन। मेरो भर्खरै मात्र नयाँ गजल संग्रह 'पर्खाइका बाटोहरु' प्रकाशन गर्दैछु, र अन्य संग्रह पनी प्रकाशन्मोख छन्। मैले अलिक आख्यानमा गीत, गजल, मुक्तक, हाइकु आदी यी साहित्यिक बिधारुमा कलम पनी चलाउँछु। साहित्य सृजना अलावा मेरा अनुभूति बिम्ब सबै जिबन भोगाई र दैनिकी तिता मिठा अनुभुतीका घटनाहरु पनि वेब पेजमा र ब्लगमा, समाजिक संजाल फेसबुक, ट्वीटर, मेरो पोस्टमा पनी  शेयर गर्ने गर्छु। नियमित छैन, कहिले महिनौं त्यत्तिकै हुन्छ, जाँगर चलेको बेला कहिले काहीं एकै दिन वाक्क लाग्ने गरी पनि टाँसीदिन्छु।


मेरो इमेल: Onlinesahityikblog@gmail.com
 info.nbnabinudasi@writeme.com nbnabinudasi@hotmail.com           
वेब ठेगाना: www.nabarajbudha.com.np
                 www.nabinsansar.com
www.nbnabinudasi.blogspot.com