Gazal vedio

न खोलेरै राखिएको एउटा बन्द खाम थियो
भित्र केके थियो कुन्नि बाहिर मेरै नाम थियो।
गजलकार- ललिजन रावल
स्वर- बिनोद दाहाल
संगीत- रवि प्रान्जल