फर्किएर आउन सकिन परदेशमा



फर्किएर आउन सकिन परदेशमा 
आफन्त पाउन सकिन परदेशमा।

पोहोर साल पनी यस्तै बिट्यो साल
मलाई बुझाउन सकिन परदेशमा।

आउँदा रमाइलो चाड गाउँमा आज
यो मन बसाउन सकिन परदेशमा।

आफन्त सबै छोडेर आउँदा आज
बिरानो अपनाउन सकिन परदेशमा।