मुक्तक

पत्थरझैं कहिल्यै नदुख्ने यो मन ढुङ्गा भइदिए हुन्थ्यो। 
दु:खहरु सबै पानी संगै बोकेर हिड्ने डुङ्गा भैदिए हुन्थ्यो। 
मन अलि शान्त त हुँदोहो  उजाड बगरझैं हुन्छ जीवन किन,
सदाबहार फुलिरहने फुलै फुलको थुङ्गा जस्तो भइदिए हुन्थ्यो।
©www.nbnabinudasi.blogspot.com

0 comments

Write Down Your Responses

तपाइको अमुल्य सल्लाह , सुझाब र प्रतिक्रिया दिन नभुल्नुहोस् । Please, drop Your Valuable Comment Here ..Or Direct Send us Email : nbnabinudasi@gmail.com