हाइकु

नवराज बुढा 'नवीन उदासी'पलभर छ 
यादहरुमा मायाँ 
मेरो अतित।। 

मैले त भुलेँ 
किन आउँछ्यौ तिमी 
निन्द्रा बिथोल्न।। 

कठोर मन 
दया नै छैन तिम्रो 
बिश्वास घाती।।