पढ्नै पर्नेलाई फेसबुकमा पहिले कसरी पढ्ने ?

बिश्व चर्चित सामाजिक सञ्जाल फेसबुकमा हामिले JPEJ को फोटोहरु मात्रै अपलोड गर्थ्यौ। सबैले त्यही फोटो नै आफ्नो प्रोफाइल तस्विर बनाउदै आएका थियौं।

तर अब देखि सामाजिक सञ्जाल फेसबुकमा प्रोफाइल फोटो भिडियो MP4 मा आउने भएको छ। अब देखि भिडियो प्रोफाइल तस्विर आयो भने प्रोफाइल बारेमा उक्त भिडियो हेरे पछि भिडियो प्रोफाइल फोटो बारेमा सबै जानकारी प्राप्त हुनेछ।

तल स्कृनसटमा पनि यस्तो बताएको छ।