रेडियो पत्रकारिता

उद्घोषण भनेको के हो ? यो कुरा धेरैलाई थाहा नै भए पनि एउटा कुरा राख्न चाहेँ। 

कुनै पनि सभा, समारोह, गोष्ठी, सांगितिक कार्यक्रम, एफएम, रेडियो, टेलिभिजन आदिमा अत्यन्तै जिम्मेवारी पूर्वक सुचारु ढंगले कार्यक्रम सञ्चालन गर्ने प्रकृयालाई नै उद्घोषण भनिन्छ। अर्थात छोटकरी बोलिने शब्दमा बोलिलोको कलात्मक अभिब्यक्तीलाई उद्घोषण भनिन्छ। 

यसका आकार प्रकारहरु धेरै छन। जस्तो: Direct Anchoring र Indirect Anchoring यसको बारेमा र अब उद्घोषक बारेमा कुनै दिन स्टाटसमा राख्ने प्रयास गर्नेछु। तर उद्घोषकको पुरा रुप के होला तल लेख्नुहोस् है। जसले गर्दा अनलाईन रेडियो र रेडियोमा काम गर्ने चाहने अन्यले पनि जान्नै पर्ने कुरा हो। झन हामिले अनलाईन रेडियो www.radionabinsansar.com सुरुवाट गर्दैछौँ बिशेषत: यसकै लागी पनि हो। 

उद्घोषकको पुरा रुप लेख्नुहोस्। धन्यवाद । 

उ= 
द्= 
घो= 
ष (स)= 
क=