एनड्रोइड प्ले स्टोरमा अटो अपडेट कसरी रोक्ने ?

सबैलाई थाहा भएकै कुरा हो। हामिले स्मार्ट फोनमा केही एप्लिकेसनहरु डाउनलोड गर्नु पर्‍यो, अपडेट गर्नु पर्‍यो भने Google Play Store हो भने गूगलको Gamail आइडी राखेर गूगल प्ले स्टोर साइन इन गर्नुहोस्। त्यस पछि सेटिङमा जानुहोस र कहाँ के लेखेको छु राम्रो सङ्ग पढ्नुहोस। तपाईं तलको फोटोमा पनि हेर्न सक्नुहुनेछ।

अब सेटिङमा गइसके पछि do not auto apdate apps मा क्लिक गर्नुहोस तपाइको फोनमा अब देखि अटो अपडेट माग्दैन।