वाट्स एपको भेट लोक दोहोरी गीत


प्रवासी लोक दोहोरि साझ को पहिलो प्रस्तुति WhatsApp को दोहोरि मायाको सौगात निकै रमाइलो  दोहोरि गित रहेको छ | प्रवास मा बसेर सबै दाजु भाइ दिदि बहिनि ले एक एकआपस मा दुख सुख साता सात गर्दै आफ्नो कला गला को जगेना गर्ने उदेश्यले प्रवासी लोकदोहोरी साझका कलाकारहरु मिलेर निकै मिठो लोगदोहरी गित निकाल्न सफल हुनुभएको छ जसमा चर्चित गायक रामजी खण्ड र देवी घर्ति मगर को ले स्वर दिनु भएको छ भनि साथै भिडियो मा चर्चित मोडेल शंकर बि सी र पार्वती राइ को अभिनय रहेको गित भर्खरै बजार मा आएको छ प्रियसी म्युजिक प्रा लि बात हेर्न नभुल्नु होला

https://youtu.be/BrKLajDbSoo