दुई मुक्तकहरु...

हास्दै बोल्दैमा जीवन संगीन हुने भए।
जीवन रङ्ग लगाउदैमा रङ्गीन हुने भए।
म सधै सधै रङ्ग अबिर लेपन गरेरै बस्छु,
दु:ख र पिडाबाट सधै बिहिन हुने भए।

जति सजाए दिए पनि हाँसी हाँसी स्विकार्छु।
तिमिलाई पाउन यो जिवन नै दासी स्विकार्छु।
तिम्रो प्यार नपाएरै अतृप्त बनेको छु सधैभरी,
जे जे भन सहन्छु मायाको प्यासी स्विकार्छु।
-नवीन उदासी