मोटरबाटो....गजल

गजल
मोटरबाटो बल्ल पुग्दैछ गाउँ गाउँमा।
बिकास छिट्टै अब हुदैछ गाउँ गाउँमा।

केही प्रभाव पर्ने छैन मेरो बस्तिलाई,
सोच्छ त जीवन रहदैछ गाउँ गाउँमा।

दुखेको अनुहार फेरिदैछ खुसी बनेर,
हेर्नुस् सबै सुबिधा पस्दैछ गाउँ गाउँमा

बाटो मात्रै भएन अब बिजुली चाहियो,
अध्यारो त सधैभरी छदैछ गाउँ गाउँमा

©नवीन उदासी
रोल्पा