भो अब मायाँ लाउनु पर्दैन


भो अब मायाँ लाउनु पर्दैन
दु:खी हुँदा म  रमाउनु पर्दैन।

साथ खोज्दै हिंड्दा घाट पाएँ
पराई भै गयौ धाउनु पर्दैन।

तिपेर मनमा सजाउन खोज्दा
काँडा बिझायौ सजाउनु पर्दैन।

वियोगमा तड्पीडा आज यहाँ
दुखाएर पिडा गाउनु पर्दैन।